काठमाडौं । आज विश्व बसोबास दिवस। 'सबैका लागि आवास, समृद्ध शहरी विकास' भन्ने नारासहित नेपालमा पनि यो दिवस मनाइँदैछ।
दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभागले सरोकारवालाहरूसँग व्यवस्थित शहरीकरणको सवालमा अन्तरक्रिया आयोजना गरेको छ।
बाढीपहिरो जस्ता विपद्का कारण नेपालमा बसोबास चुनौतिपूर्ण बन्दै गएको बेला व्यवस्थित र सुरक्षित बसोबासको सवाल पनि उठ्दै आएको छ।
हाल मुलुकको ७६ प्रतिशत घरहरू असुरक्षित र अव्यवस्थित मानिएको छ। मापदण्ड अनुसारका घरहरू निक्कै कम रहेको भवन निर्माण क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन्।
नेपालको संविधान २०७२ मा नागरिकको नैसर्गीक अधिकारको रूपमा आवासलाई उल्लेख गरिएको छ। त्यसअघि सरकारले आठौं पञ्चवर्षीय योजनामार्फत व्यवस्थित र सुरक्षित शहरीकरणको कार्यक्रमलाई समावेश गरेको थियो।
सन् १९८६ मा संयुक्त राष्‍ट्रसंघले पहिलोपटक 'आवास मेरो अधिकार' नाराका साथ बसोबास दिवस मनाएको थियो। त्यसयता विश्वभर यो दिवस मनाउन थालिएको हो।
" /> काठमाडौं । आज विश्व बसोबास दिवस। 'सबैका लागि आवास, समृद्ध शहरी विकास' भन्ने नारासहित नेपालमा पनि यो दिवस मनाइँदैछ।
दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभागले सरोकारवालाहरूसँग व्यवस्थित शहरीकरणको सवालमा अन्तरक्रिया आयोजना गरेको छ।
बाढीपहिरो जस्ता विपद्का कारण नेपालमा बसोबास चुनौतिपूर्ण बन्दै गएको बेला व्यवस्थित र सुरक्षित बसोबासको सवाल पनि उठ्दै आएको छ।
हाल मुलुकको ७६ प्रतिशत घरहरू असुरक्षित र अव्यवस्थित मानिएको छ। मापदण्ड अनुसारका घरहरू निक्कै कम रहेको भवन निर्माण क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन्।
नेपालको संविधान २०७२ मा नागरिकको नैसर्गीक अधिकारको रूपमा आवासलाई उल्लेख गरिएको छ। त्यसअघि सरकारले आठौं पञ्चवर्षीय योजनामार्फत व्यवस्थित र सुरक्षित शहरीकरणको कार्यक्रमलाई समावेश गरेको थियो।
सन् १९८६ मा संयुक्त राष्‍ट्रसंघले पहिलोपटक 'आवास मेरो अधिकार' नाराका साथ बसोबास दिवस मनाएको थियो। त्यसयता विश्वभर यो दिवस मनाउन थालिएको हो।
"> विश्‍व बसोबास दिवस मनाइँदै: Dekhapadhi
विश्‍व बसोबास दिवस मनाइँदै
काठमाडौं । आज विश्व बसोबास दिवस। 'सबैका लागि आवास, समृद्ध शहरी विकास' भन्ने नारासहित नेपालमा पनि यो दिवस मनाइँदैछ।
दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभागले सरोकारवालाहरूसँग व्यवस्थित शहरीकरणको सवालमा अन्तरक्रिया आयोजना गरेको छ।
बाढीपहिरो जस्ता विपद्का कारण नेपालमा बसोबास चुनौतिपूर्ण बन्दै गएको बेला व्यवस्थित र सुरक्षित बसोबासको सवाल पनि उठ्दै आएको छ।
हाल मुलुकको ७६ प्रतिशत घरहरू असुरक्षित र अव्यवस्थित मानिएको छ। मापदण्ड अनुसारका घरहरू निक्कै कम रहेको भवन निर्माण क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन्।
नेपालको संविधान २०७२ मा नागरिकको नैसर्गीक अधिकारको रूपमा आवासलाई उल्लेख गरिएको छ। त्यसअघि सरकारले आठौं पञ्चवर्षीय योजनामार्फत व्यवस्थित र सुरक्षित शहरीकरणको कार्यक्रमलाई समावेश गरेको थियो।
प्रतिक्रिया दिनुहोस्