काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ।

काठमाडौको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारी साधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

बसुन्धरा चोकबाट टोखा जाने आउने, न्यूरोडबाट पाको निस्कने सडकमा मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

सोह्रखुट्टे चोकबाट म्हैपी जाने सडक पनि मर्मतको काम भइरहेकाले सवारी साधनलाइ एकतर्फी आलोपालो चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको ठैव क्षेत्रमा भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ। सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

" /> काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ।

काठमाडौको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारी साधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

बसुन्धरा चोकबाट टोखा जाने आउने, न्यूरोडबाट पाको निस्कने सडकमा मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

सोह्रखुट्टे चोकबाट म्हैपी जाने सडक पनि मर्मतको काम भइरहेकाले सवारी साधनलाइ एकतर्फी आलोपालो चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको ठैव क्षेत्रमा भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ। सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

"> उपत्यकाका यी ठाउँमा आज सडक मर्मत हुँदै: Dekhapadhi
फाइल तस्वीर।
उपत्यकाका यी ठाउँमा आज सडक मर्मत हुँदै
काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ।

काठमाडौको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारी साधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

बसुन्धरा चोकबाट टोखा जाने आउने, न्यूरोडबाट पाको निस्कने सडकमा मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

सोह्रखुट्टे चोकबाट म्हैपी जाने सडक पनि मर्मतको काम भइरहेकाले सवारी साधनलाइ एकतर्फी आलोपालो चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको ठैव क्षेत्रमा भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ। सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्