कैलाली। गौरिफन्टा नाका हुँदै धनगढी भित्रिनेको तथ्यांक कम्प्युटर प्रणालीबाट संकलन थालिएको छ। 

धनगढी उपमहानगरपालिका र युएनडीपीको सहकार्यमा त्रिनगर नाकामा आगमन, क्वारेन्टाइन तथा सीप व्यवस्थापन प्रणाली शुरू गरेसँगै डिजिटल विधि जडान गरिएको हो। 

धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर ओडले डिजिटल प्रबधिबाट तथ्यांक संकलन गर्ने प्रणालीको उद्घाटन गरेका छन्। 

यो प्रविधिबाट भारतबाट भित्रिने नेपालीहरूको नाम, गन्तव्यलगायतको फोटोसहितको विवरण राखिने साझेदार संस्था स्मार्ट पालिकाका प्रमुख राजानन्द माडबेले बताए। यसरी विवरण अद्यावधिक गर्दा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाममा सहयोग पुग्‍ने बताइएको छ। 

" /> कैलाली। गौरिफन्टा नाका हुँदै धनगढी भित्रिनेको तथ्यांक कम्प्युटर प्रणालीबाट संकलन थालिएको छ। 

धनगढी उपमहानगरपालिका र युएनडीपीको सहकार्यमा त्रिनगर नाकामा आगमन, क्वारेन्टाइन तथा सीप व्यवस्थापन प्रणाली शुरू गरेसँगै डिजिटल विधि जडान गरिएको हो। 

धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर ओडले डिजिटल प्रबधिबाट तथ्यांक संकलन गर्ने प्रणालीको उद्घाटन गरेका छन्। 

यो प्रविधिबाट भारतबाट भित्रिने नेपालीहरूको नाम, गन्तव्यलगायतको फोटोसहितको विवरण राखिने साझेदार संस्था स्मार्ट पालिकाका प्रमुख राजानन्द माडबेले बताए। यसरी विवरण अद्यावधिक गर्दा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाममा सहयोग पुग्‍ने बताइएको छ। 

"> गौरिफन्टा नाका हुँदै भारतबाट आउनेको विवरण कम्प्युटर प्रणालीमा: Dekhapadhi
गौरिफन्टा नाका हुँदै भारतबाट आउनेको विवरण कम्प्युटर प्रणालीमा <p style="text-align: justify;">कैलाली। गौरिफन्टा नाका हुँदै धनगढी भित्रिनेको तथ्यांक कम्प्युटर प्रणालीबाट संकलन थालिएको छ।&nbsp;</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका र युएनडीपीको सहकार्यमा त्रिनगर नाकामा आगमन, क्वारेन्टाइन तथा सीप व्यवस्थापन प्रणाली शुरू गरेसँगै डिजिटल विधि जडान गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर ओडले डिजिटल प्रबधिबाट तथ्यांक संकलन गर्ने प्रणालीको उद्घाटन गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो प्रविधिबाट भारतबाट भित्रिने नेपालीहरूको नाम, गन्तव्यलगायतको फोटोसहितको विवरण राखिने साझेदार संस्था स्मार्ट पालिकाका प्रमुख राजानन्द माडबेले बताए। यसरी विवरण अद्यावधिक गर्दा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाममा सहयोग पुग्&zwj;ने बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्