काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन असोज १७ र १८ गते सम्पन्न भएको छ।

‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनमा ११औं युरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।

कोभिड–१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले १८ वटा निर्णय गरेको थियो।

बैठकले युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेकाले सुरक्षित रहन सबै गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ।

संसदमा विचाराधीन रहेको ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ लाई यथाशीघ्र पारित गर्न पनि बैठकले सबै सांसद र प्रमुख राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

बैठकले नेपालीहरूको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ।

बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै पाँच लाख नेपालीहरूलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरू तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएनए केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन असोज १७ र १८ गते सम्पन्न भएको छ।

‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनमा ११औं युरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।

कोभिड–१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले १८ वटा निर्णय गरेको थियो।

बैठकले युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेकाले सुरक्षित रहन सबै गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ।

संसदमा विचाराधीन रहेको ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ लाई यथाशीघ्र पारित गर्न पनि बैठकले सबै सांसद र प्रमुख राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

बैठकले नेपालीहरूको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ।

बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै पाँच लाख नेपालीहरूलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरू तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएनए केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ।

"> एनआरएनएले कोरोनाका कारण रोजगारी गुमाई विदेशबाट फर्कने पाँच लाखलाई रोजगारी दिलाउने: Dekhapadhi
एनआरएनएले कोरोनाका कारण रोजगारी गुमाई विदेशबाट फर्कने पाँच लाखलाई रोजगारी दिलाउने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन असोज १७ र १८ गते सम्पन्न भएको छ।

‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनमा ११औं युरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।

कोभिड–१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले १८ वटा निर्णय गरेको थियो।

बैठकले युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेकाले सुरक्षित रहन सबै गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ।

संसदमा विचाराधीन रहेको ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ लाई यथाशीघ्र पारित गर्न पनि बैठकले सबै सांसद र प्रमुख राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

बैठकले नेपालीहरूको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ।

बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै पाँच लाख नेपालीहरूलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरू तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएनए केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्