काठमाडौं। दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)मा सहभागी हुन नेपाली सेनाको ७८ जनाको पहिलो डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ। 

“कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरुको पालना गरिएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

नियमित अदली बदलीको क्रममा नेपाली सैनिक दक्षिण सुडानतर्फ गएका हुन्। 

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू असोज २० गते नेपाल आइपुग्ने छन्। 

" /> काठमाडौं। दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)मा सहभागी हुन नेपाली सेनाको ७८ जनाको पहिलो डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ। 

“कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरुको पालना गरिएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

नियमित अदली बदलीको क्रममा नेपाली सैनिक दक्षिण सुडानतर्फ गएका हुन्। 

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू असोज २० गते नेपाल आइपुग्ने छन्। 

"> नेपाली सेनाको ७८ जनाको डफ्फा दक्षिण सुडान प्रस्थान: Dekhapadhi
नेपाली सेनाको ७८ जनाको डफ्फा दक्षिण सुडान प्रस्थान <p style="text-align: justify;">काठमाडौं।&nbsp;दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस)मा सहभागी हुन नेपाली सेनाको ७८ जनाको पहिलो डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरुको पालना गरिएको छ,&rdquo; नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">नियमित अदली बदलीको क्रममा नेपाली सैनिक दक्षिण सुडानतर्फ गएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू असोज २० गते नेपाल आइपुग्ने छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्