बागलुङ। प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका-७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ।

उनलाई १३ पुस २०६४ मा बागलुङ अदालतले ११ महीना २० दिन कैद र ५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो। उनी अदालतको फरार सूचीमा थिए।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका-१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन्।

बागलुङ -९ का २६ वर्षीया किरण विक, वडा नम्बर १० का विनोद शर्मा र बरेङ गाउँपालिका–-१ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ छन्। यस्तै गाली बेइज्जती मुद्दामा बरेङ-३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको छ। रासस

" /> बागलुङ। प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका-७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ।

उनलाई १३ पुस २०६४ मा बागलुङ अदालतले ११ महीना २० दिन कैद र ५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो। उनी अदालतको फरार सूचीमा थिए।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका-१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन्।

बागलुङ -९ का २६ वर्षीया किरण विक, वडा नम्बर १० का विनोद शर्मा र बरेङ गाउँपालिका–-१ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ छन्। यस्तै गाली बेइज्जती मुद्दामा बरेङ-३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको छ। रासस

"> बागलुङमा ८३ वर्षीय वृद्धसहित ८ फरार प्रतिवादी पक्राउ: Dekhapadhi
बागलुङमा ८३ वर्षीय वृद्धसहित ८ फरार प्रतिवादी पक्राउ
बागलुङ। प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका-७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ।

उनलाई १३ पुस २०६४ मा बागलुङ अदालतले ११ महीना २० दिन कैद र ५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो। उनी अदालतको फरार सूचीमा थिए।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका-१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन्।

बागलुङ -९ का २६ वर्षीया किरण विक, वडा नम्बर १० का विनोद शर्मा र बरेङ गाउँपालिका–-१ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ छन्। यस्तै गाली बेइज्जती मुद्दामा बरेङ-३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्