पाेखरा। पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन्।

आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे।

“म जागिर खान आएको होइन,” उनले भने, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ।” 

उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको बताए। रासस

" /> पाेखरा। पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन्।

आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे।

“म जागिर खान आएको होइन,” उनले भने, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ।” 

उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको बताए। रासस

"> पाेखरा विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयन पहिलो प्राथमिकता: उपकुलपति अर्याल: Dekhapadhi
पाेखरा विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयन पहिलो प्राथमिकता: उपकुलपति अर्याल <p style="text-align: justify;">पाेखरा।&nbsp;पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन्।</p> <p style="text-align: justify;">आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे।</p> <p style="text-align: justify;">&ldquo;म जागिर खान आएको होइन,&rdquo; उनले भने, &ldquo;मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्