तनहुँ। अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ।

अभियानअन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १६३ फरार अभियुक्त पक्राउ परेका छन्।

आइतबार मात्रै २४ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायप उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरिएको छ। रासस

" /> तनहुँ। अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ।

अभियानअन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १६३ फरार अभियुक्त पक्राउ परेका छन्।

आइतबार मात्रै २४ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायप उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरिएको छ। रासस

"> तीन महिनामा समातिए १६३ फरार अभियुक्त: Dekhapadhi
तीन महिनामा समातिए १६३ फरार अभियुक्त <p style="text-align: justify;">तनहुँ।&nbsp;अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान&nbsp;चलाएको छ।</p> <p style="text-align: justify;">अभियानअन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १६३ फरार अभियुक्त&nbsp;पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">आइतबार मात्रै २४ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका&nbsp;प्रहरी नायप&nbsp;उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।</p> <p style="text-align: justify;">उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्