काठमाडौं। बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) को प्रभाव पूर्वी नेपालको मौसममा परेको छ। 

प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली रही अहिले प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति, भोलि र पर्सि पनि यी चार प्रदेशको मौसममा सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। 

" /> काठमाडौं। बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) को प्रभाव पूर्वी नेपालको मौसममा परेको छ। 

प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली रही अहिले प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति, भोलि र पर्सि पनि यी चार प्रदेशको मौसममा सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। 

"> यी चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना: Dekhapadhi
यी चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) को प्रभाव पूर्वी नेपालको मौसममा परेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली रही अहिले प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">दिउँसो प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाका अनुसार आज राति, भोलि र पर्सि पनि यी चार प्रदेशको मौसममा सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्