महोत्तरी। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ। मुलुकभरि कोभिड-१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो।
उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठ, सदस्यहरु सांसद नमिता चौधरी, इकवाल मियाँ र संसद सचिवालयका अधिकृत अमित यादवसहितको टोलीले आज कारागार निरीक्षण गरेको हो। “कारागारका कैदी/ थुनुवाको बसाइ अत्यन्त कारुणिक भेटियो,” उपसमितिका संयोजक सांसद श्रेष्ठले सञ्चारकर्मीसँग भने, “जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षमताको कारागारमा चौबर बढी राखिएका रहेछन्।”
कारागारमा अहिले रहेको भौतिक सुविधाका दृष्टिले दैनिक नित्यक्रियाका लागि पनि कैदी/थुनुवाले कठिनाइ भोग्नुपरेको पाइएको सांसद श्रेष्ठको भनाइ छ।
वि.सं. १९१३ सालमा तत्कालीन प्रधानमन्त्री जङ्‍गबहादुर राणाले निर्माण गरेको यो कारागार भवन अहिले जताततै उप्किएर भित्र बस्न डरलाग्दो भएको कैदी/थुनुवाले गुनासो गरेका थिए। महिला र पुरुषका लागि दुई छुट्टा-छुट्टै कक्ष रहेको कारागारमा हाल चार आश्रित बालबालिकासहित ५५५ जना कैदी/ थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ। यसमा आश्रित चार बालबालिकासहित महिला कक्षमा ४८ जना र पुरुष कक्षमा ५०७ जना रहेका कारागार प्रमुख (जेलर) सञ्जिवकुमार साहले बताए।
कारागारमा दम र छालाजन्य समस्याका दीर्घरोगी ५० भन्दा बढी रहेको बताइएको छ। पुरुष कक्षमा ठाउँ खचाखच हुँदा राम्ररी सुत्न नपाएका कैदी/थुनुवाको गुनासो रहेको निरीक्षण टोलीका सदस्य सांसद चौधरी बताउँछन्। उपसमितिका सदस्य अर्का सांसद मियाँले कारागारमा देखिएको अस्तव्यस्त अवस्था सुधार्न तत्काल यहाँका कैदी/ थुनुवालाई अन्यत्र स्थानान्तरण गर्न जरुरी रहेको सुझाव दिएका छन्।
कारागारमा अदालती फैसलापछि सजाय काटिरहेका कैदीभन्दा पूर्पक्ष थुनाका लागि न्यायिक निकायले पठाएका निकै बढी छन्। यस्ता थुनुवाको सङ्ख्या ७० प्रतिशतको हाराहारी रहेको जेलर साह बताउँछन्। न्यायिक निकायले मुद्दा फैसलामा ढिलाइ गरेसँगै कारागारमा थुनुवाको चाप बढेको कारागार प्रशासनले जनाएको छ। धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँका थुनुवा पनि यहीँ राखिएकाले चाप अत्यधिक रहेको छ। रासस
" /> महोत्तरी। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ। मुलुकभरि कोभिड-१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो।
उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठ, सदस्यहरु सांसद नमिता चौधरी, इकवाल मियाँ र संसद सचिवालयका अधिकृत अमित यादवसहितको टोलीले आज कारागार निरीक्षण गरेको हो। “कारागारका कैदी/ थुनुवाको बसाइ अत्यन्त कारुणिक भेटियो,” उपसमितिका संयोजक सांसद श्रेष्ठले सञ्चारकर्मीसँग भने, “जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षमताको कारागारमा चौबर बढी राखिएका रहेछन्।”
कारागारमा अहिले रहेको भौतिक सुविधाका दृष्टिले दैनिक नित्यक्रियाका लागि पनि कैदी/थुनुवाले कठिनाइ भोग्नुपरेको पाइएको सांसद श्रेष्ठको भनाइ छ।
वि.सं. १९१३ सालमा तत्कालीन प्रधानमन्त्री जङ्‍गबहादुर राणाले निर्माण गरेको यो कारागार भवन अहिले जताततै उप्किएर भित्र बस्न डरलाग्दो भएको कैदी/थुनुवाले गुनासो गरेका थिए। महिला र पुरुषका लागि दुई छुट्टा-छुट्टै कक्ष रहेको कारागारमा हाल चार आश्रित बालबालिकासहित ५५५ जना कैदी/ थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ। यसमा आश्रित चार बालबालिकासहित महिला कक्षमा ४८ जना र पुरुष कक्षमा ५०७ जना रहेका कारागार प्रमुख (जेलर) सञ्जिवकुमार साहले बताए।
कारागारमा दम र छालाजन्य समस्याका दीर्घरोगी ५० भन्दा बढी रहेको बताइएको छ। पुरुष कक्षमा ठाउँ खचाखच हुँदा राम्ररी सुत्न नपाएका कैदी/थुनुवाको गुनासो रहेको निरीक्षण टोलीका सदस्य सांसद चौधरी बताउँछन्। उपसमितिका सदस्य अर्का सांसद मियाँले कारागारमा देखिएको अस्तव्यस्त अवस्था सुधार्न तत्काल यहाँका कैदी/ थुनुवालाई अन्यत्र स्थानान्तरण गर्न जरुरी रहेको सुझाव दिएका छन्।
कारागारमा अदालती फैसलापछि सजाय काटिरहेका कैदीभन्दा पूर्पक्ष थुनाका लागि न्यायिक निकायले पठाएका निकै बढी छन्। यस्ता थुनुवाको सङ्ख्या ७० प्रतिशतको हाराहारी रहेको जेलर साह बताउँछन्। न्यायिक निकायले मुद्दा फैसलामा ढिलाइ गरेसँगै कारागारमा थुनुवाको चाप बढेको कारागार प्रशासनले जनाएको छ। धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँका थुनुवा पनि यहीँ राखिएकाले चाप अत्यधिक रहेको छ। रासस
"> कारागार अस्तव्यस्त भएकाे संसदीय उपसमितिकाे निष्कर्ष: Dekhapadhi प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ।
• मुलुकभरि कोभिड-१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो।
कारागार अस्तव्यस्त भएकाे संसदीय उपसमितिकाे निष्कर्ष
महोत्तरी। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ। मुलुकभरि कोभिड-१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो।
उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठ, सदस्यहरु सांसद नमिता चौधरी, इकवाल मियाँ र संसद सचिवालयका अधिकृत अमित यादवसहितको टोलीले आज कारागार निरीक्षण गरेको हो। “कारागारका कैदी/ थुनुवाको बसाइ अत्यन्त कारुणिक भेटियो,” उपसमितिका संयोजक सांसद श्रेष्ठले सञ्चारकर्मीसँग भने, “जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षमताको कारागारमा चौबर बढी राखिएका रहेछन्।”
कारागारमा अहिले रहेको भौतिक सुविधाका दृष्टिले दैनिक नित्यक्रियाका लागि पनि कैदी/थुनुवाले कठिनाइ भोग्नुपरेको पाइएको सांसद श्रेष्ठको भनाइ छ।
कारागारमा दम र छालाजन्य समस्याका दीर्घरोगी ५० भन्दा बढी रहेको बताइएको छ। पुरुष कक्षमा ठाउँ खचाखच हुँदा राम्ररी सुत्न नपाएका कैदी/थुनुवाको गुनासो रहेको निरीक्षण टोलीका सदस्य सांसद चौधरी बताउँछन्। उपसमितिका सदस्य अर्का सांसद मियाँले कारागारमा देखिएको अस्तव्यस्त अवस्था सुधार्न तत्काल यहाँका कैदी/ थुनुवालाई अन्यत्र स्थानान्तरण गर्न जरुरी रहेको सुझाव दिएका छन्।
कारागारमा अदालती फैसलापछि सजाय काटिरहेका कैदीभन्दा पूर्पक्ष थुनाका लागि न्यायिक निकायले पठाएका निकै बढी छन्। यस्ता थुनुवाको सङ्ख्या ७० प्रतिशतको हाराहारी रहेको जेलर साह बताउँछन्। न्यायिक निकायले मुद्दा फैसलामा ढिलाइ गरेसँगै कारागारमा थुनुवाको चाप बढेको कारागार प्रशासनले जनाएको छ। धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँका थुनुवा पनि यहीँ राखिएकाले चाप अत्यधिक रहेको छ। रासस
प्रतिक्रिया दिनुहोस्