काठमाडौं। दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।

बाघको छाला अवैध रुपमा ४० लाख रुपैयाँमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका-८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ। उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ।

प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

उक्त छाला ४० लाख रुपैयाँमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। रासस

" /> काठमाडौं। दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।

बाघको छाला अवैध रुपमा ४० लाख रुपैयाँमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका-८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ। उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ।

प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

उक्त छाला ४० लाख रुपैयाँमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। रासस

"> राजधानीमै ४० लाखमा बाघको छाला बेच्न खाेज्दा...: Dekhapadhi दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।
• काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरिएकाे हाे।
• धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

राजधानीमै ४० लाखमा बाघको छाला बेच्न खाेज्दा...
काठमाडौं। दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।

बाघको छाला अवैध रुपमा ४० लाख रुपैयाँमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका-८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ। उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ।

प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

उक्त छाला ४० लाख रुपैयाँमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्