पर्सा। वीरगञ्जस्थित एनसेल टावरमा आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
 
वीरगञ्ज महानगरपलिका-१६ नगवा फुलबारी टोलस्थित टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जासमेत जलेर नष्ट भएको हो। उक्त आगलागी दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण गरिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> पर्सा। वीरगञ्जस्थित एनसेल टावरमा आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
 
वीरगञ्ज महानगरपलिका-१६ नगवा फुलबारी टोलस्थित टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जासमेत जलेर नष्ट भएको हो। उक्त आगलागी दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण गरिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

"> एनसेल टावरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति: Dekhapadhi
एनसेल टावरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति <p style="text-align: justify;">पर्सा। वीरगञ्जस्थित एनसेल टावरमा आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।<br /> &nbsp;<br /> वीरगञ्ज महानगरपलिका-१६ नगवा फुलबारी टोलस्थित टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जासमेत जलेर नष्ट भएको हो। उक्त आगलागी दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण गरिएको थियो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्