मकवानपुर। भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका-६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो। 

दुर्घटनामा घाइते भएका अन्य पाँच जनालाई उपचारका लागि हेटौंडातर्फ  पठाइएको प्रहरीले जनाएको छ। 

दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> मकवानपुर। भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका-६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो। 

दुर्घटनामा घाइते भएका अन्य पाँच जनालाई उपचारका लागि हेटौंडातर्फ  पठाइएको प्रहरीले जनाएको छ। 

दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

"> सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु: Dekhapadhi मकवानपुरको भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना।
  • तीन जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते।
  • ">
    सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु <p style="text-align: justify;">मकवानपुर। भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।</p> <p style="text-align: justify;">भीमफेदी गाउँपालिका-६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका अन्य पाँच जनालाई उपचारका लागि हेटौंडातर्फ &nbsp;पठाइएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्