काठमाडौं। कैलालीको टीकापुर नगरपालिका–७ साईपुरस्थित कर्णाली नदीमा एक पुरूषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको र उनको परिचय अझै खुलिनसकेको प्रहरीले जनाएको छ।
यता बाँकेको राप्तीसोनारी गाउँपालिका–१ वतखोला बस्ने ७० वर्षीया डल्ली कुमाल सोही ठाउँ कुसुम मोडस्थित सडकमा मृत फेला परेकी छन्।
" />

दुईजना मृत अवस्थामा भेटिए
<p style="text-align: justify;">काठमाडौं। कैलालीको टीकापुर नगरपालिका–७ साईपुरस्थित कर्णाली नदीमा एक पुरूषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको र उनको परिचय अझै खुलिनसकेको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">यता बाँकेको राप्तीसोनारी गाउँपालिका–१ वतखोला बस्ने ७० वर्षीया डल्ली कुमाल सोही ठाउँ कुसुम मोडस्थित सडकमा मृत फेला परेकी छन्। <br />
</p>