सुनसरी। बराहक्षेत्र नगरपालिका-७ बुद्ध चोकबाट करिब १० किवि अवैध सालको काठ आइतबार प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोस्ट बाङेबाट खटिएको प्रहरीले बिचपानीबाट चक्रघटीतर्फ आउँदै गरेको को २ ह ८२४७ नम्बरको सिटी जाँच गर्ने क्रममा उक्त काठ फेला पारी बरामद गरेको हो।
बरामद काठ आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय महेन्द्रनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" />

अवैध सालको काठ बरामद
<p style="text-align: justify;">सुनसरी। बराहक्षेत्र नगरपालिका-७ बुद्ध चोकबाट करिब १० किवि अवैध सालको काठ आइतबार प्रहरीले बरामद गरेको छ।<br />
<br />
अस्थायी प्रहरी पोस्ट बाङेबाट खटिएको प्रहरीले बिचपानीबाट चक्रघटीतर्फ आउँदै गरेको को २ ह ८२४७ नम्बरको सिटी जाँच गर्ने क्रममा उक्त काठ फेला पारी बरामद गरेको हो।</p>
<p style="text-align: justify;">बरामद काठ आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय महेन्द्रनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>