काठमाडौं। राजनीतिक चिन्तक, विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको पछिल्लो पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ। श्रव्य-दृश्यमार्फत सामाजिक सञ्जालबाट लेखकीय अभिव्यक्ति दिँदै पुस्तकको लोकार्पण गरिएको हो।
अमेरिकी लेखक मेरी डेशनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकहरूका ११ वटा दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन्। विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरू पुस्तकमा समेटिएका छन्।
अनुवादक संग्रौलाका अनुसार १५ वर्षको समय लगाएर अनुवाद गरिएका निबन्धहरूको यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श, सत्तासँग प्रतिवाद, सत्ताको प्रतिरोध तथा नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ।
“नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। विचारको टाट पल्टाई हो। कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन। कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रूपमा व्यापारमात्रै गरेका छन्। त्यसैले सत्ताधारीलाई दिशाहीनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्‍याउने मेरो विश्वास छ।”
पुस्तकबारे उनी भन्छन्, “यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो। त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ।’’
यद्यपि सबै विद्वानहरूले समाजवादको मुखररूपमा वकालत नगरे पनि प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा नै भएको उनको भनाइ छ। ‘‘त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो,” उनले थपे।
नेपालको सन्दर्भमा यो पुस्तक किन पढिने भन्नेबारे संग्रौला भन्छन्, “नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। विचारको टाट पल्टाई हो। कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन। कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रूपमा व्यापारमात्रै गरेका छन्। त्यसैले सत्ताधारीलाई दिशाहीनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्‍याउने मेरो विश्वास छ।”
मानव समाजलाई न्याय, समानता र उज्यालोको बाटोमा लैजान प्रेरित गर्ने यस पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिकेलालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन्।
आफ्नो जीवनका आजसम्मका कृतिहरूमा यो पुस्तक सबैभन्दा महत्वपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको ठम्याइ छ।
पुस्तकलाई बुक-हिल पब्लिकेसनले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ५०० रूपैयाँ रहेको छ।
" /> काठमाडौं। राजनीतिक चिन्तक, विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको पछिल्लो पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ। श्रव्य-दृश्यमार्फत सामाजिक सञ्जालबाट लेखकीय अभिव्यक्ति दिँदै पुस्तकको लोकार्पण गरिएको हो।
अमेरिकी लेखक मेरी डेशनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकहरूका ११ वटा दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन्। विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरू पुस्तकमा समेटिएका छन्।
अनुवादक संग्रौलाका अनुसार १५ वर्षको समय लगाएर अनुवाद गरिएका निबन्धहरूको यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श, सत्तासँग प्रतिवाद, सत्ताको प्रतिरोध तथा नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ।
“नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। विचारको टाट पल्टाई हो। कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन। कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रूपमा व्यापारमात्रै गरेका छन्। त्यसैले सत्ताधारीलाई दिशाहीनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्‍याउने मेरो विश्वास छ।”
पुस्तकबारे उनी भन्छन्, “यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो। त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ।’’
यद्यपि सबै विद्वानहरूले समाजवादको मुखररूपमा वकालत नगरे पनि प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा नै भएको उनको भनाइ छ। ‘‘त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो,” उनले थपे।
नेपालको सन्दर्भमा यो पुस्तक किन पढिने भन्नेबारे संग्रौला भन्छन्, “नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। विचारको टाट पल्टाई हो। कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन। कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रूपमा व्यापारमात्रै गरेका छन्। त्यसैले सत्ताधारीलाई दिशाहीनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्‍याउने मेरो विश्वास छ।”
मानव समाजलाई न्याय, समानता र उज्यालोको बाटोमा लैजान प्रेरित गर्ने यस पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिकेलालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन्।
आफ्नो जीवनका आजसम्मका कृतिहरूमा यो पुस्तक सबैभन्दा महत्वपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको ठम्याइ छ।
पुस्तकलाई बुक-हिल पब्लिकेसनले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ५०० रूपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्