सुनसरी। ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकबाट १०० एमएल लेखिएको १४० बोतल डाइलेक्सी डीसी, तीन हजार ९६० क्याप्सुल स्पास्मो प्रोक्सीभन प्लस र एक हजार ३५० ट्याब्लेट नाइट्राभेटसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईनरूवा नगरपालिका-२ डेरा गरी बस्ने दुहबी नगरपालिका-१० घर भएका २६ वर्षीय दीपककुमार यादव र हरिनगर गाउँपालिका-६ बस्ने ३४ वर्षीय सहिद मिया रहेका छन्।

उक्त सडक छेउको झाडीमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, सुनसरीको कोशी गाउँपालिका-३ नहरचोकबाट ४५ बोतल डाइलेक्स डीसी, ३२८ ट्याब्लेट स्पास्मो प्रोक्सीभनसहित सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय कमरुदिन मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

" /> सुनसरी। ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकबाट १०० एमएल लेखिएको १४० बोतल डाइलेक्सी डीसी, तीन हजार ९६० क्याप्सुल स्पास्मो प्रोक्सीभन प्लस र एक हजार ३५० ट्याब्लेट नाइट्राभेटसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईनरूवा नगरपालिका-२ डेरा गरी बस्ने दुहबी नगरपालिका-१० घर भएका २६ वर्षीय दीपककुमार यादव र हरिनगर गाउँपालिका-६ बस्ने ३४ वर्षीय सहिद मिया रहेका छन्।

उक्त सडक छेउको झाडीमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, सुनसरीको कोशी गाउँपालिका-३ नहरचोकबाट ४५ बोतल डाइलेक्स डीसी, ३२८ ट्याब्लेट स्पास्मो प्रोक्सीभनसहित सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय कमरुदिन मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

"> सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ: Dekhapadhi ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकबाट १०० एमएल लेखिएको १४० बोतल डाइलेक्सी डीसी, तीन हजार ९६० क्याप्सुल स्पास्मो प्रोक्सीभन प्लस र एक हजार ३५० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ।
• पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीद्धारा जानकारी।

सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ
सुनसरी। ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकबाट १०० एमएल लेखिएको १४० बोतल डाइलेक्सी डीसी, तीन हजार ९६० क्याप्सुल स्पास्मो प्रोक्सीभन प्लस र एक हजार ३५० ट्याब्लेट नाइट्राभेटसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईनरूवा नगरपालिका-२ डेरा गरी बस्ने दुहबी नगरपालिका-१० घर भएका २६ वर्षीय दीपककुमार यादव र हरिनगर गाउँपालिका-६ बस्ने ३४ वर्षीय सहिद मिया रहेका छन्।

उक्त सडक छेउको झाडीमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, सुनसरीको कोशी गाउँपालिका-३ नहरचोकबाट ४५ बोतल डाइलेक्स डीसी, ३२८ ट्याब्लेट स्पास्मो प्रोक्सीभनसहित सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय कमरुदिन मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्