भक्तपुर। सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित पूर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उक्त खाजा घरका सञ्चालक बालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका-१५ का ३४ वर्षीय दीपेन्द्र लिम्बू, सोही ठाउँ घर भएका ३६ वर्षीय हरिबहादुर सिञ्जाली मगर, उदयपुर गाईघाट नगरपालिका-१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका-१ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन्।

उक्त खाजा घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार २९० रूपैयाँ र पाँच बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> भक्तपुर। सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित पूर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उक्त खाजा घरका सञ्चालक बालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका-१५ का ३४ वर्षीय दीपेन्द्र लिम्बू, सोही ठाउँ घर भएका ३६ वर्षीय हरिबहादुर सिञ्जाली मगर, उदयपुर गाईघाट नगरपालिका-१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका-१ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन्।

उक्त खाजा घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार २९० रूपैयाँ र पाँच बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> सूर्यविनायकमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ: Dekhapadhi
सूर्यविनायकमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
भक्तपुर। सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित पूर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उक्त खाजा घरका सञ्चालक बालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका-१५ का ३४ वर्षीय दीपेन्द्र लिम्बू, सोही ठाउँ घर भएका ३६ वर्षीय हरिबहादुर सिञ्जाली मगर, उदयपुर गाईघाट नगरपालिका-१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका-१ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन्।

उक्त खाजा घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार २९० रूपैयाँ र पाँच बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्