भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन्।
महानगरीय प्रहरी वृत्त ठिमीबाट ड्युटीमा खटिएको प्रहरीलाई उनीहरूले मादकपदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।">
मापसे गरेर प्रहरीमाथि हातपात गरेपछि...: Dekhapadhi
मापसे गरेर प्रहरीमाथि हातपात गरेपछि...