झापा। साइबर अपराधसम्बन्धी घटनाहरू न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापामा भिडियो कन्सफ्रेन्समार्फत त्यससम्बन्धी सचेतानमूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले कार्यकक्षबाटै साइबर अपराधका घट्नाबाट जोगिन अपनाउनुपर्ने तरिका, त्यसका फाइदा तथा बेफाइदा र कानुनी प्रावधान बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए।
भिडियो कन्फ्रेन्समा नगर बाल सञ्जाल दमक, कन्काई, एभरेस्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिस बोर्डिङ स्कुल दमकका बालबालिकाहरूको सहभागिता रहेको थियो।
हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको उच्च जोखिम कारण समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापामा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न: Dekhapadhi
साइबर अपराधसम्बन्धी घटनाहरू न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन।
अपराधका घट्नाबाट जोगिन अपनाउनुपर्ने तरिका, त्यसका फाइदा तथा बेफाइदा र कानुनी प्रावधान बारे सचेतनामूलक प्रशिक्षण।
झापामा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न