काठमाडौं। देशका विभिन्न स्थानमा एकै दिन पाँच जना मृत अवस्थामा फेला परेका छन्।
धनुषाको धनुषाधाम नगरपालिका-९ डाडाटोलस्थित जनचेतना राष्ट्रिय आधारभूत बिद्यालयको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।
महोत्तरीको बार्दिबास नगरपालिका-८ बल्मपाखी टोल बस्ने सञ्जिव महर्जनको ६ वर्षीय छोरा आदेश महर्जन आफ्नै घरदेखि करिब २० मिटर टाढा धाराको पानी जमेको पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
सोही ठाउँस्थित छिमेकी दिपेश पुलामीको घरमा टिभी हेरी घर फर्किएकोमा घरमा नपुगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हात्तिलेटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो।
यसैगरी तेह्रथुमको छथर गाउँपालिका-४ फाक्चामारा बस्ने ४५ वर्षीय हर्कबहादुर सार्की सोही गाउँपालिका-३ पञ्चकन्या बास्नेरीस्थित बाटो मुनि शनिबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० बसपार्क नजिक सडकको छेउमा हाल पहिचान नखुलेका करिब २६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडक किनारमा पनि पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

एकैदिन पाँच जना मृत अवस्थामा फेला