काठमाडौं। चितवन, सिरहा र लम्जुङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सडकमा प्रदेश ३-०३००१ ह ४४७ नम्बरको अटो र ना.५० प ४५५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दुर्घटना हुँदा मोटरसाइकलमा सवार तनहूँ घिरिङ गाउँपालिका-४ बस्ने ३५ वर्षीय जीतबहादुर रानाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बेलबहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएका अटोमा सवार पाँच जनालाई उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ। घाइते भएका अटो चालकलाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सिरहाको गोलबजार नगरपालिका-८ पुरानो चोहर्वास्थित सडकमा स.१ ह ३१२८ नम्बरको अटो रिक्साले साइकललाई शनिबार ठक्कर दिँदा साइकलमा सवार मिर्चैया नगरपालिका-११ सोनी गदवा बस्ने ३५ वर्षीया गंगादेवी ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी उनको सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका साइकल चालक  मृतकका श्रीमान ४१ वर्षीय रामचन्द्र ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो र अटो चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

लमजुङको बेशीसहर नगरपालिका-१ उदीपुर सडकमा ग १ ख ६५०१ नम्बरको बस सडकबाट करिब १५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा बसमा सवार घिमिरेगाउँ बस्ने २६ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय मनोज गुरुङसमेत तीन जनामध्ये एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनालाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। चितवन, सिरहा र लम्जुङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

"> छुट्टा-छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु: Dekhapadhi
छुट्टा-छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्