काठमाडौं। चितवनको माडी नगरपालिका-६ बसन्तपुर बस्ने ६० वर्षीय सुकदेव महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
हरिनगरस्थित रिउखोला छेउमा गैंडा धपाउन जाने क्रममा वन्यजन्तु धपाउनको लागि बिच्छ्याइएको बिजुलीको नाङ्‍गाे तारमा छुँदा करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, बाँकेको सीतापुर गाउँपालिका-२ बस्ने २३ वर्षीय विकास महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
जानकी गाउँपालिका-६ पिप्रहवास्थित राम नारायण चौहानको फडिन्द्र गमला उद्योगमा काम गर्ने क्रममा मिक्चर मेसिनबाट करेन्ट लाग्दा घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। चितवनको माडी नगरपालिका-६ बसन्तपुर बस्ने ६० वर्षीय सुकदेव महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
हरिनगरस्थित रिउखोला छेउमा गैंडा धपाउन जाने क्रममा वन्यजन्तु धपाउनको लागि बिच्छ्याइएको बिजुलीको नाङ्‍गाे तारमा छुँदा करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, बाँकेको सीतापुर गाउँपालिका-२ बस्ने २३ वर्षीय विकास महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
जानकी गाउँपालिका-६ पिप्रहवास्थित राम नारायण चौहानको फडिन्द्र गमला उद्योगमा काम गर्ने क्रममा मिक्चर मेसिनबाट करेन्ट लाग्दा घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
"> गैंडा धपाउन बिच्छ्याइएको तारमा करेन्ट लागेर मृत्यु : Dekhapadhi
गैंडा धपाउन बिच्छ्याइएको तारमा करेन्ट लागेर मृत्यु
काठमाडौं। चितवनको माडी नगरपालिका-६ बसन्तपुर बस्ने ६० वर्षीय सुकदेव महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
यसैगरी, बाँकेको सीतापुर गाउँपालिका-२ बस्ने २३ वर्षीय विकास महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।
जानकी गाउँपालिका-६ पिप्रहवास्थित राम नारायण चौहानको फडिन्द्र गमला उद्योगमा काम गर्ने क्रममा मिक्चर मेसिनबाट करेन्ट लाग्दा घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्