काठमाडौं। मोरङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न भनिएका किशोर पक्राउ परिसकेका छन्।
पाँच वर्षीय बालिका बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिका बलात्कृत भएको जानकारी पाउनासाथै खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यता सिरहामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय मुकेश कुमार साहलाई पनि शनिबार नै प्रहरीले पक्राउ गरेको छ। घटना असोज १२ गतेको हो।
" /> काठमाडौं। मोरङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न भनिएका किशोर पक्राउ परिसकेका छन्।

">