काठमाडौं। भक्तपुरमा १६ वर्षीया किशोरीलाई बसभित्र बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ परेकामा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–१० का २२ वर्षीय निरकुमार खड्का र अर्का एक जना छन्। दुबै जनालाई शनिबार राति पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।
भक्तपुर नगरपालिका–८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ।
बलात्कारबारे जानकारी हुनासाथै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो। खड्का बस चालक हुन्। घटनामा संलग्न भनिएका फरार एक व्यक्तिको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
" /> काठमाडौं। भक्तपुरमा १६ वर्षीया किशोरीलाई बसभित्र बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।पक्राउ परेकामा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–१० का २२ वर्षीय निरकुमार खड्का र अर्का एक जना छन्। दुबै जनालाई शनिबार राति पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।

">