माेरङ। बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षकाे अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव ६ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो। आव २०७५/७६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

फर्छ्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ। रासस

" /> माेरङ। बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षकाे अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव ६ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो। आव २०७५/७६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

फर्छ्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ। रासस

"> मोरङमा ४४  प्रतिशत मुद्दा फर्छ्याेट: Dekhapadhi
मोरङमा ४४  प्रतिशत मुद्दा फर्छ्याेट <p style="text-align: justify;">माेरङ।&nbsp;बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षकाे अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव ६ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।</p> <p style="text-align: justify;">आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा &nbsp;दर्ता भएको थियो। आव २०७५/७६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">फर्छ्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्