काठमाडौं। भारतमा नेपाली नागरिक भरत थापाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

महाराष्ट्रको कल्यान सहरबाट उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले १८ वर्षीय थापालाई कुटेर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय अखबार टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

थापाको हत्याको आरोपमा पक्राउ परेकामा दिपेश रासल, गणेश फ्युलोर, विशाल पाटिल र नयन पाटिल रहेका छन्। थापाको हत्या भएको ६ दिनपछि उनीहरू पक्राउ परेका हुन्।

थापाले मोटरसाइकल चोरेको आशंका गरिएको छ। चोरी भएको मोटरसाइकल थापाले काम गर्ने ठाउँको बाहिर भेटिएको थियो।

१२ जनाको समूहले थापालाई उठाई अन्यत्र लगि कुटपिट गरी मारेको आशंका प्रहरीले गरेको छ। आरोपितमध्ये ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। भारतमा नेपाली नागरिक भरत थापाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

महाराष्ट्रको कल्यान सहरबाट उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले १८ वर्षीय थापालाई कुटेर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय अखबार टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

थापाको हत्याको आरोपमा पक्राउ परेकामा दिपेश रासल, गणेश फ्युलोर, विशाल पाटिल र नयन पाटिल रहेका छन्। थापाको हत्या भएको ६ दिनपछि उनीहरू पक्राउ परेका हुन्।

थापाले मोटरसाइकल चोरेको आशंका गरिएको छ। चोरी भएको मोटरसाइकल थापाले काम गर्ने ठाउँको बाहिर भेटिएको थियो।

१२ जनाको समूहले थापालाई उठाई अन्यत्र लगि कुटपिट गरी मारेको आशंका प्रहरीले गरेको छ। आरोपितमध्ये ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

"> नेपाली नागरिकको हत्या आरोपमा भारतमा चारजना पक्राउ: Dekhapadhi
नेपाली नागरिकको हत्या आरोपमा भारतमा चारजना पक्राउ
काठमाडौं। भारतमा नेपाली नागरिक भरत थापाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

महाराष्ट्रको कल्यान सहरबाट उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले १८ वर्षीय थापालाई कुटेर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय अखबार टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

थापाको हत्याको आरोपमा पक्राउ परेकामा दिपेश रासल, गणेश फ्युलोर, विशाल पाटिल र नयन पाटिल रहेका छन्। थापाको हत्या भएको ६ दिनपछि उनीहरू पक्राउ परेका हुन्।

थापाले मोटरसाइकल चोरेको आशंका गरिएको छ। चोरी भएको मोटरसाइकल थापाले काम गर्ने ठाउँको बाहिर भेटिएको थियो।

१२ जनाको समूहले थापालाई उठाई अन्यत्र लगि कुटपिट गरी मारेको आशंका प्रहरीले गरेको छ। आरोपितमध्ये ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्