काठमाडौं। महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनो पोजिटिभ भएको पाइएपछि सारा विश्व उनको स्वास्थ्यबारे चासो राख्न थालेको छ।

उनले दुश्मन ठानेका चीनलगायत अन्य कतिपय देशका राष्ट्रप्रमुखले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आगामी नोभेम्बर ३ मा त्यहाँ हुने राष्ट्रपति निर्वाचनमा उनका बलिया प्रतिद्वन्द्वी जो बाइडेनले पनि स्वास्थ्यलाभको कामना गर्दै सद्भाव प्रकट गरिसकेको छन्।

केही दिनअघि ती दुई नेता निर्वाचनलाई लिएर घाँटी कोराकोरमा उत्रिएका थिए। राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको शुक्रबार बताएका थिए।

चिकित्सकहरू उनको स्वास्थ्यलाई लिएर निकै चिन्तित भएको बतइएको छ। उनको उमेर, शरीरमा रहेका अन्य रोगका कारण यस्तो चिन्ता गरिएको हो।

ट्रम्प मोटा छन्, उनलाई उच्च कोलस्टोरल छ र उनी उमेरमा पनि बूढा भएका छन्। ट्रम्पसँगै प्रथम महिला मेलानियालाई पनि यो संक्रमणले छोएको छ।

ट्रम्पका चिकित्सक सिन कोनले अहिले दुवैजना स्वस्थ रहेको जानकारी दिएका छन्। उपचारका क्रममा पनि दुवै अहिले ह्वाइट हाउसमै छन्। ट्रम्पलाई संक्रमणको हल्का लक्षण पनि देखिएको छ।

मायो क्लिनिकका संक्रामक रोग विशेषज्ञ डा. ग्रेगरी पोल्यान्डका अनुसार अधिकांश मानिसलाई जस्तै ट्रम्पलाई पनि संक्रमणको सामान्य लक्षण देखिएको हो। उनी राष्ट्रपति ट्रम्पको उपचारमा संलग्न छैनन्। उनी भन्छन्, ‘‘कोरोना जोकोहीलाई हुँदा पनि अप्रत्याशित नै हुने गरेको छ, जसरी राष्ट्रपति ट्रम्पलाई भयो।’’

डा. पोल्यान्डको नर्सिङ होममा आउने अधिकांश कोरोना संक्रमित ठीक भएको उनले बताए। हालसम्म कुनै पनि औषधिले कोरोना ठीक पारेको नदेखिएको उनको भनाइ छ। कतिपयमा सामान्य लक्षण देखिन्छ त केहीमा कुनै लक्षण नै नदेखिने उनी बताउँछन्।

राष्ट्रपति ट्रम्पले केही समय कोरोना लाग्नै नदिने भन्दै हाइड्रोक्सीक्लोरोक्विन सेवन गरेका थिए। ट्रम्पले जब ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भयो तब यो औषधि खान थालेका थिए।

ट्रम्पका बारेमा विशेषज्ञहरूको भनाइमा एकरुपता पाइँदैन। अहिले उनमा सामान्य लक्षण मात्र देखिएको छ।

संक्रमणका ८० प्रतिशत मामिलामा हल्का वा कुनै लक्षण नै नदेखिने विशेषज्ञहरू बताउँछन्। उनीहरूका अनुसार संक्रमितमध्ये १५ प्रतिशत भने गम्भीर बिरामी हुन सक्छन्।

कनेक्टिकट विश्व विद्यालयका डा. डेभिड बानाच भने ट्रम्पलाई कोरोना भएकाले बढी सतर्क हुनुपर्ने देख्छन्। उनको उमेर, ज्यादा तौल र अन्य रोगसमेतका कारण गम्भीर हुनुपर्ने उनको भनाइ छ। (एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनो पोजिटिभ भएको पाइएपछि सारा विश्व उनको स्वास्थ्यबारे चासो राख्न थालेको छ।

"> हेलो ट्रम्प! अहिले तपाईंलाई कस्तो छ?: Dekhapadhi ट्रम्पले दुश्मन ठानेका चीनलगायत अन्य कतिपय देशका राष्ट्रप्रमुखले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
• ट्रम्पले जब ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भयो तब हाइड्रोक्सीक्लोरोक्विन औषधि खान थालेका थिए।
• ट्रम्पको उमेर, ज्यादा तौल र अन्य रोगसमेतका कारण गम्भीर हुनुपर्ने कनेक्टिकट विश्व विद्यालयका डा. बानाचको भनाइ छ।

हेलो ट्रम्प! अहिले तपाईंलाई कस्तो छ?
काठमाडौं। महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनो पोजिटिभ भएको पाइएपछि सारा विश्व उनको स्वास्थ्यबारे चासो राख्न थालेको छ।

उनले दुश्मन ठानेका चीनलगायत अन्य कतिपय देशका राष्ट्रप्रमुखले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आगामी नोभेम्बर ३ मा त्यहाँ हुने राष्ट्रपति निर्वाचनमा उनका बलिया प्रतिद्वन्द्वी जो बाइडेनले पनि स्वास्थ्यलाभको कामना गर्दै सद्भाव प्रकट गरिसकेको छन्।

केही दिनअघि ती दुई नेता निर्वाचनलाई लिएर घाँटी कोराकोरमा उत्रिएका थिए। राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको शुक्रबार बताएका थिए।

चिकित्सकहरू उनको स्वास्थ्यलाई लिएर निकै चिन्तित भएको बतइएको छ। उनको उमेर, शरीरमा रहेका अन्य रोगका कारण यस्तो चिन्ता गरिएको हो।

ट्रम्प मोटा छन्, उनलाई उच्च कोलस्टोरल छ र उनी उमेरमा पनि बूढा भएका छन्। ट्रम्पसँगै प्रथम महिला मेलानियालाई पनि यो संक्रमणले छोएको छ।

ट्रम्पका चिकित्सक सिन कोनले अहिले दुवैजना स्वस्थ रहेको जानकारी दिएका छन्। उपचारका क्रममा पनि दुवै अहिले ह्वाइट हाउसमै छन्। ट्रम्पलाई संक्रमणको हल्का लक्षण पनि देखिएको छ।

मायो क्लिनिकका संक्रामक रोग विशेषज्ञ डा. ग्रेगरी पोल्यान्डका अनुसार अधिकांश मानिसलाई जस्तै ट्रम्पलाई पनि संक्रमणको सामान्य लक्षण देखिएको हो। उनी राष्ट्रपति ट्रम्पको उपचारमा संलग्न छैनन्। उनी भन्छन्, ‘‘कोरोना जोकोहीलाई हुँदा पनि अप्रत्याशित नै हुने गरेको छ, जसरी राष्ट्रपति ट्रम्पलाई भयो।’’

डा. पोल्यान्डको नर्सिङ होममा आउने अधिकांश कोरोना संक्रमित ठीक भएको उनले बताए। हालसम्म कुनै पनि औषधिले कोरोना ठीक पारेको नदेखिएको उनको भनाइ छ। कतिपयमा सामान्य लक्षण देखिन्छ त केहीमा कुनै लक्षण नै नदेखिने उनी बताउँछन्।

राष्ट्रपति ट्रम्पले केही समय कोरोना लाग्नै नदिने भन्दै हाइड्रोक्सीक्लोरोक्विन सेवन गरेका थिए। ट्रम्पले जब ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भयो तब यो औषधि खान थालेका थिए।

ट्रम्पका बारेमा विशेषज्ञहरूको भनाइमा एकरुपता पाइँदैन। अहिले उनमा सामान्य लक्षण मात्र देखिएको छ।

संक्रमणका ८० प्रतिशत मामिलामा हल्का वा कुनै लक्षण नै नदेखिने विशेषज्ञहरू बताउँछन्। उनीहरूका अनुसार संक्रमितमध्ये १५ प्रतिशत भने गम्भीर बिरामी हुन सक्छन्।

कनेक्टिकट विश्व विद्यालयका डा. डेभिड बानाच भने ट्रम्पलाई कोरोना भएकाले बढी सतर्क हुनुपर्ने देख्छन्। उनको उमेर, ज्यादा तौल र अन्य रोगसमेतका कारण गम्भीर हुनुपर्ने उनको भनाइ छ। (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्