काठमाडौं। नेपालबाहेक विभिन्‍न ४२ देशमा रहेका संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार विदेशमा हिजो साँझसम्म ३९ हजार ५२८ नेपालीमा कोरोना संक्रमण पुष्‍टि भएको थियो। तीमध्ये ३५ हजार ९१६ जना संक्रमणमुक्त भएका हुन्।
संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा एकजना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ। अहिलेसम्म कोभिड-१९ बाट १८ देशमा २६६ नेपालीले ज्यान गुमाएका छन्।
यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा थप संक्रमित भेटिएका छन्।
नेपालमा हालसम्म ८४ हजार ५७० जना संक्रमित भएका छन्। तीमध्ये ६२ हजार ७ ४० जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो। हालसम्म नेपालमा ५२८ जनाको मृत्यु भएको छ।
नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये  १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। तीमध्ये ९८ हजार ६५६ जना संक्रमणमुक्त भएका छन्।
" /> काठमाडौं। नेपालबाहेक विभिन्‍न ४२ देशमा रहेका संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार विदेशमा हिजो साँझसम्म ३९ हजार ५२८ नेपालीमा कोरोना संक्रमण पुष्‍टि भएको थियो। तीमध्ये ३५ हजार ९१६ जना संक्रमणमुक्त भएका हुन्।
संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा एकजना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ। अहिलेसम्म कोभिड-१९ बाट १८ देशमा २६६ नेपालीले ज्यान गुमाएका छन्।
यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा थप संक्रमित भेटिएका छन्।
नेपालमा हालसम्म ८४ हजार ५७० जना संक्रमित भएका छन्। तीमध्ये ६२ हजार ७ ४० जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो। हालसम्म नेपालमा ५२८ जनाको मृत्यु भएको छ।
नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये  १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। तीमध्ये ९८ हजार ६५६ जना संक्रमणमुक्त भएका छन्।
"> कोरोनाबाट विदेशमा रहेका २६६ नेपालीको मृत्यु, करिब ३६ हजार संक्रमणमुक्त: Dekhapadhi
कोरोनाबाट विदेशमा रहेका २६६ नेपालीको मृत्यु, करिब ३६ हजार संक्रमणमुक्त
संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा एकजना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ। अहिलेसम्म कोभिड-१९ बाट १८ देशमा २६६ नेपालीले ज्यान गुमाएका छन्।
यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा थप संक्रमित भेटिएका छन्।
नेपालमा हालसम्म ८४ हजार ५७० जना संक्रमित भएका छन्। तीमध्ये ६२ हजार ७ ४० जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो। हालसम्म नेपालमा ५२८ जनाको मृत्यु भएको छ।
नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये  १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। तीमध्ये ९८ हजार ६५६ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्