काठमाडौं। शनिबार काठमाडौं उपत्यका छोड्ने भन्दा भित्रने यात्रुको संख्या बढी देखिएको छ।

अघिल्ला दिनहरूमा काठमाडौं भित्रनेभन्दा बाहिरिने यात्रुको संख्या बढी हुने गर्थ्याे।

ट्राफिक प्रहरीका अनुसार गएका २४ घण्टामा (शनिबार) विभिन्न नाकाबाट चार हजार ८४७ सवारीसाधन काठमाडौं भित्रिएका थिए।

ती सवारीसाधनमार्फत् २० हजार २२६ जना यात्रु उपत्यका छिरेका छन्।

शनिबार चार हजार ७०७ वटा सवारीसाधनमा १८ हजार ८१७ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। शनिबार ३९ हजार ४३ जना यात्रुले काठमाडौं आवतजावत गरेका थिए।

शुक्रबार काठमाडौं उपत्यकामा आवातजावत गर्ने यात्रुको संख्या ४३ हजार २४० थियो। उक्त दिन २० हजार ४१९ जना यात्रु उपत्यका भित्रिएका थिए भने २२ हजार ८२१ जनाले उपत्यका छाडेका थिए।

शुक्रबार अघिका तीन दिनमा एक लाख २३ हजार ९०२ जना यात्रुले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आवतजावत गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

ती तीन दिनमा ६० हजार ५१८ जना यात्रु काठमाडौं भित्रिएका थिए भने ६३ हजार ३८४ जना यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिरहेका बेला दैनिक हजारौं यात्रुहरूको आवतजावत भइरहेको ट्राफिकको तथ्याङ्कले देखाउँछ।

" /> काठमाडौं। शनिबार काठमाडौं उपत्यका छोड्ने भन्दा भित्रने यात्रुको संख्या बढी देखिएको छ।

"> काठमाडाैं उपत्यका भित्रने बढे, पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी यात्रुको आवतजावत : Dekhapadhi
काठमाडाैं उपत्यका भित्रने बढे, पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी यात्रुको आवतजावत
काठमाडौं। शनिबार काठमाडौं उपत्यका छोड्ने भन्दा भित्रने यात्रुको संख्या बढी देखिएको छ।

अघिल्ला दिनहरूमा काठमाडौं भित्रनेभन्दा बाहिरिने यात्रुको संख्या बढी हुने गर्थ्याे।

ट्राफिक प्रहरीका अनुसार गएका २४ घण्टामा (शनिबार) विभिन्न नाकाबाट चार हजार ८४७ सवारीसाधन काठमाडौं भित्रिएका थिए।

ती सवारीसाधनमार्फत् २० हजार २२६ जना यात्रु उपत्यका छिरेका छन्।

शनिबार चार हजार ७०७ वटा सवारीसाधनमा १८ हजार ८१७ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। शनिबार ३९ हजार ४३ जना यात्रुले काठमाडौं आवतजावत गरेका थिए।

शुक्रबार काठमाडौं उपत्यकामा आवातजावत गर्ने यात्रुको संख्या ४३ हजार २४० थियो। उक्त दिन २० हजार ४१९ जना यात्रु उपत्यका भित्रिएका थिए भने २२ हजार ८२१ जनाले उपत्यका छाडेका थिए।

शुक्रबार अघिका तीन दिनमा एक लाख २३ हजार ९०२ जना यात्रुले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आवतजावत गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

ती तीन दिनमा ६० हजार ५१८ जना यात्रु काठमाडौं भित्रिएका थिए भने ६३ हजार ३८४ जना यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलिरहेका बेला दैनिक हजारौं यात्रुहरूको आवतजावत भइरहेको ट्राफिकको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्