काठमाडौं। पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा २३ वटा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

ती दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडाैंको सिनामंगलमा गएराति तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना गम्भीर घाइते भएका हुन्।

मोटरसाइकल चालक दोलखा घर भएका २५ वर्षीय पासाङ तामाङ, पछाडि सवार चितवनका अनिल तामाङ र २४ वर्षीया रमा तामाङ घाइते भएकाे प्रहरीले जनाएकाे छ।

काठमाडाैं मेडिकल कलेज सिनामंगलमा घाइते सबैको उपचार भइरहेको छ।

पुरानोबानेश्वरबाट सिनामंगलतर्फ जाँदै गरेको बा ७५ प ७९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ।

" /> काठमाडौं। पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा २३ वटा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

ती दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडाैंको सिनामंगलमा गएराति तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना गम्भीर घाइते भएका हुन्।

मोटरसाइकल चालक दोलखा घर भएका २५ वर्षीय पासाङ तामाङ, पछाडि सवार चितवनका अनिल तामाङ र २४ वर्षीया रमा तामाङ घाइते भएकाे प्रहरीले जनाएकाे छ।

काठमाडाैं मेडिकल कलेज सिनामंगलमा घाइते सबैको उपचार भइरहेको छ।

पुरानोबानेश्वरबाट सिनामंगलतर्फ जाँदै गरेको बा ७५ प ७९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ।

"> काठमाडाैं उपत्यकामा २३ सवारी दुर्घटना, १७ जना घाइते: Dekhapadhi
काठमाडाैं उपत्यकामा २३ सवारी दुर्घटना, १७ जना घाइते
काठमाडौं। पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा २३ वटा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

ती दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडाैंको सिनामंगलमा गएराति तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना गम्भीर घाइते भएका हुन्।

मोटरसाइकल चालक दोलखा घर भएका २५ वर्षीय पासाङ तामाङ, पछाडि सवार चितवनका अनिल तामाङ र २४ वर्षीया रमा तामाङ घाइते भएकाे प्रहरीले जनाएकाे छ।

काठमाडाैं मेडिकल कलेज सिनामंगलमा घाइते सबैको उपचार भइरहेको छ।

पुरानोबानेश्वरबाट सिनामंगलतर्फ जाँदै गरेको बा ७५ प ७९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्