खाेटाङ। केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत् वितरण गर्ने भएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत् वितरण गर्नेगरी तयारी थालिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रूपमा बैङ्कमार्फत् मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए।

बैङ्कमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी विरोधका लागि पञ्जीकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ।

दाबी विरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सात वडामध्ये सुरुमा वडा नम्बर-४ बाक्सिला र वडा नम्बर-५ सप्तेश्वरका लाभग्राहीलाई बैङ्कमार्फत् सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। रासस

" /> खाेटाङ। केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत् वितरण गर्ने भएको छ।

"> केपिलासगढीमा बैङ्किङ प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरिने: Dekhapadhi
केपिलासगढीमा बैङ्किङ प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरिने
खाेटाङ। केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत् वितरण गर्ने भएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत् वितरण गर्नेगरी तयारी थालिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रूपमा बैङ्कमार्फत् मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए।

बैङ्कमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी विरोधका लागि पञ्जीकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ।

दाबी विरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सात वडामध्ये सुरुमा वडा नम्बर-४ बाक्सिला र वडा नम्बर-५ सप्तेश्वरका लाभग्राहीलाई बैङ्कमार्फत् सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्