काठमाडौं। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का पूर्वी भागको मौसम बदली भई अहिले थोरै स्थानहरूमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, बागमती र प्रदेश ५ का एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
" /> काठमाडौं। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का पूर्वी भागको मौसम बदली भई अहिले थोरै स्थानहरूमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, बागमती र प्रदेश ५ का एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
">