काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ तिनघरेस्थित सेती नदी किनारमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, शुक्रबार धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा सोही ठाउँस्थित कृषि इँटा उद्योग परिसरभित्र पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेका छन्।

त्यसै गरी, मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकमा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ तिनघरेस्थित सेती नदी किनारमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, शुक्रबार धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा सोही ठाउँस्थित कृषि इँटा उद्योग परिसरभित्र पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेका छन्।

त्यसै गरी, मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकमा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> तीन जना मृत अवस्थामा फेला: Dekhapadhi तनहुँको शुक्लागण्डकी नगरपालिका–८ तिनघरेस्थित सेती नदी किनारमा, धनुषाधाम नगरपालिका–७ किशनपुरस्थित कृषि इँटा उद्योग परिसरभित्र पानी जमेको खाल्डोमा र उर्लाबारी नगरपालिका–४ किसान चोकमा एक/एक जना मृत फेला
• स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

तीन जना मृत अवस्थामा फेला
काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ तिनघरेस्थित सेती नदी किनारमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, शुक्रबार धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा सोही ठाउँस्थित कृषि इँटा उद्योग परिसरभित्र पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेका छन्।

त्यसै गरी, मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकमा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्