काठमाडौँ। नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका सूर्यबहादुर लामिछानेको कोठाबाट ६ लाख ८३ हजार ६९३ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

नगद र सुनका गहना गरी उक्त रकम बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौँ। नागार्जुन नगरपालिका–२ सानोभर्‍याङ डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका सूर्यबहादुर लामिछानेको कोठाबाट ६ लाख ८३ हजार ६९३ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

नगद र सुनका गहना गरी उक्त रकम बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

"> सानोभर्‍याङबाट करिब ७ लाखको सुनका गहना चोरी: Dekhapadhi सानोभर्‍याङ डेरा गरी बस्ने धादिङ घर भएका सूर्यबहादुर लामिछानेको कोठाबाट ६ लाख ८३ हजार ६९३ रूपैयाँ बराबरको धनमाल चोरी  ">
सानोभर्‍याङबाट करिब ७ लाखको सुनका गहना चोरी <p style="text-align: justify;">काठमाडौँ। नागार्जुन नगरपालिका&ndash;२ सानोभर्&zwj;याङ डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका&ndash;२ घर भएका सूर्यबहादुर लामिछानेको कोठाबाट ६ लाख ८३ हजार ६९३ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।</p> <p style="text-align: justify;">नगद र सुनका गहना गरी उक्त रकम बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।</p> <p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्