काठमाडौं। बेलायतको हकिन्ज नगर परिषद् र नेपालको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको छ। उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए। उनले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणासमेत दिए।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे। रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए।

त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोरखा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए। समारोहमा हकिन्जको चर्चिल स्कूल तथा रेसुङ्गाको शिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसमेत सहमति भएको छ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति थियो।

रासस

" /> काठमाडौं। बेलायतको हकिन्ज नगर परिषद् र नेपालको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको छ। उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए। उनले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणासमेत दिए।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे। रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए।

त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोरखा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए। समारोहमा हकिन्जको चर्चिल स्कूल तथा रेसुङ्गाको शिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसमेत सहमति भएको छ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति थियो।

रासस

"> रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्ज नगर परिषदबीच भगिनी सम्बन्ध स्थापना: Dekhapadhi हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले भगिनी सम्बन्धबाट दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए।
• संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउने विश्वास व्यक्त।

रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्ज नगर परिषदबीच भगिनी सम्बन्ध स्थापना
काठमाडौं। बेलायतको हकिन्ज नगर परिषद् र नेपालको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको छ। उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए। उनले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणासमेत दिए।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे। रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए।

त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोरखा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए। समारोहमा हकिन्जको चर्चिल स्कूल तथा रेसुङ्गाको शिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसमेत सहमति भएको छ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति थियो।

रासस

प्रतिक्रिया दिनुहोस्