काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङको आफ्नी श्रीमतीसँग झगडा हुँदा प्रहरी चौकी फुलपिङकट्टीमा खबर पुग्यो। त्यसपछि त्यहाँबाट खटिएका प्रहरीले उनको घरमा तलासी लियो।
नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिमा जनाएअनुसार उनका घरमा तलासी लिने क्रममा २ थना भरुवा बन्दुक भेटिएको थियो। उनलाई सो हतियारसहित प्रहरीले शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ।
यसबारे थप अनुसन्धान कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।
" />

">
श्रीमतीसँगको झगडामा प्रहरी पुग्दा भरुवा बन्दुकसहित पक्राउ: Dekhapadhi
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङको आफ्नी श्रीमतीसँग झगडा हुँदा प्रहरी चौकी फुलपिङकट्टीमा खबर पुग्यो।
उनका घरमा तलासी लिने क्रममा २ थना भरुवा बन्दुक भेटिएको थियो।
श्रीमतीसँगको झगडामा प्रहरी पुग्दा भरुवा बन्दुकसहित पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङको आफ्नी श्रीमतीसँग झगडा हुँदा प्रहरी चौकी फुलपिङकट्टीमा खबर पुग्यो। त्यसपछि त्यहाँबाट खटिएका प्रहरीले उनको घरमा तलासी लियो।</p>
<p style="text-align: justify;">नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिमा जनाएअनुसार उनका घरमा तलासी लिने क्रममा २ थना भरुवा बन्दुक भेटिएको थियो। उनलाई सो हतियारसहित प्रहरीले शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ।</p>
<p style="text-align: justify;">यसबारे थप अनुसन्धान कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।</p>