काठमाडौँ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बंखुलबाट १.८ केजी लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–३ बस्ने ६० वर्षीय दुखि मिया अन्सारी र मकवानपुर मनहरी गाउँपालिका–३ हारीखोला बस्ने ५० वर्षीया सिता रिजाल रहेका छन्। प्रहरी चौकी रंपुरटाडी पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका–१९ जैमुरे बस्ने २१ वर्षीय समीर गुरुङलाई करिब ३५० ग्राम लागुऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

गुरुङले लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घरनजिकैबाट उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ५५० मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध १५ ट्याब्लेट नाइट्राभेटसहित दाङ घोराही उपमहानगरपालिका–११ पुरानो बसपार्क बस्ने २६ वर्षीय सञ्जय बिकलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सबै घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बंखुलबाट १.८ केजी लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–३ बस्ने ६० वर्षीय दुखि मिया अन्सारी र मकवानपुर मनहरी गाउँपालिका–३ हारीखोला बस्ने ५० वर्षीया सिता रिजाल रहेका छन्। प्रहरी चौकी रंपुरटाडी पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका–१९ जैमुरे बस्ने २१ वर्षीय समीर गुरुङलाई करिब ३५० ग्राम लागुऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

गुरुङले लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घरनजिकैबाट उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ५५० मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध १५ ट्याब्लेट नाइट्राभेटसहित दाङ घोराही उपमहानगरपालिका–११ पुरानो बसपार्क बस्ने २६ वर्षीय सञ्जय बिकलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सबै घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागुऔषधसहित चार जना पक्राउ : Dekhapadhi पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बंखुलबाट १.८ केजी लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित २ जना पक्राउ
• पोखरा, जैमुरे बस्ने २१ वर्षीय समीर गुरुङलाई करिब ३५० ग्राम लागुऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपामसहित शनिबार बिहान पक्राउ
• नेपालगञ्जको जयसपुरबाट करिब ५५० मिलिग्राम ब्राउनसुगर र १५ ट्याब्लेट नाइट्राभेटसहित दाङका २६ वर्षीय सञ्जय बिक पक्राउ

अवैध लागुऔषधसहित चार जना पक्राउ
काठमाडौँ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बंखुलबाट १.८ केजी लागुऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–३ बस्ने ६० वर्षीय दुखि मिया अन्सारी र मकवानपुर मनहरी गाउँपालिका–३ हारीखोला बस्ने ५० वर्षीया सिता रिजाल रहेका छन्। प्रहरी चौकी रंपुरटाडी पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका–१९ जैमुरे बस्ने २१ वर्षीय समीर गुरुङलाई करिब ३५० ग्राम लागुऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

गुरुङले लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घरनजिकैबाट उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ५५० मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध १५ ट्याब्लेट नाइट्राभेटसहित दाङ घोराही उपमहानगरपालिका–११ पुरानो बसपार्क बस्ने २६ वर्षीय सञ्जय बिकलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सबै घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्