आगलागीबाट साढे ८ लाखको धनमाल जलेर नष्ट
<p style="text-align: justify;">ओखलढुंगा। चिसंखुगढी गाउँपालिका–८ रिपा बस्ने लामाजित राईको घरमा आगलागीका कारण करिब ८ लाख ६१ हजार रूपैयाँको धनमाल जलेर नष्ट भएको छ। </p>
<p style="text-align: justify;">शुक्रबार साँझ लागेको आगोका कारण घर, घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर सरसामान नष्ट भएको थियो। </p>
<p style="text-align: justify;">स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।</p>