दाङ। बबई गाउँपालिका-३ धनुवास बस्ने केशव भनिने ३७ वर्षीय केशकुमार बिकको घरमा तास खेलिरहेको अवस्थामा बिकसमेत गरी ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिमार्फत् शुक्रबारको यस घटनाको जानकारी दिएको हो। पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ६१ हजार ९९० रूपैयाँ तथा १ गड्डी तास बरामद गरेको विज्ञप्तिमा उल्लेख छ।
ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
" />

">
दाङमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ: Dekhapadhi
बबई गाउँपालिकाको धनुवासबाट प्रहरीले ८ जना तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ६१ हजार ९९० रूपैयाँ तथा १ गड्डी तास बरामद गरेको छ।
दाङमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
<p style="text-align: justify;">दाङ। बबई गाउँपालिका-३ धनुवास बस्ने केशव भनिने ३७ वर्षीय केशकुमार बिकको घरमा तास खेलिरहेको अवस्थामा बिकसमेत गरी ८ जना पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिमार्फत् शुक्रबारको यस घटनाको जानकारी दिएको हो। पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ६१ हजार ९९० रूपैयाँ तथा १ गड्डी तास बरामद गरेको विज्ञप्तिमा उल्लेख छ।</p>
<p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।<br />
</p>