ओखलढुंगा। ओखलढुंगाको मोलुङ गाउँपालिका–७ गल्नाठामा बस्ने ३३ वर्षीय डम्बरबहादुर तामाङले आफ्नै घरको आँगनमा बन्दुक चलाइरहेका थिए। 

भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्क्यो र यसबाट उनकै १३ वर्षीया छोरी घाइते भइन्। 

घटना शुक्रबारको हो, यो घटनापछि प्रहरीलाई खबर गरियो र घाइते बालिकालाई प्राथमिक उपचारका लागि स्थानीय मेडिकल लगियो। त्यहाँबाट थप उपचारका लागि उनलाई हाल जिल्ला सामुदायिक मिसन अस्पताल पठाइएको छ। 

ईलाका प्रहरी कार्यालय वरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले गल्ठानाका ३३ वर्षीय तामाङलाई भरुवा बन्दुकसहित शुक्रबारै पक्राउ गरेको प्रहरीले शनिबार एक विज्ञप्तिमार्फत् जनाएको छ। 

" /> ओखलढुंगा। ओखलढुंगाको मोलुङ गाउँपालिका–७ गल्नाठामा बस्ने ३३ वर्षीय डम्बरबहादुर तामाङले आफ्नै घरको आँगनमा बन्दुक चलाइरहेका थिए। 

भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्क्यो र यसबाट उनकै १३ वर्षीया छोरी घाइते भइन्। 

घटना शुक्रबारको हो, यो घटनापछि प्रहरीलाई खबर गरियो र घाइते बालिकालाई प्राथमिक उपचारका लागि स्थानीय मेडिकल लगियो। त्यहाँबाट थप उपचारका लागि उनलाई हाल जिल्ला सामुदायिक मिसन अस्पताल पठाइएको छ। 

ईलाका प्रहरी कार्यालय वरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले गल्ठानाका ३३ वर्षीय तामाङलाई भरुवा बन्दुकसहित शुक्रबारै पक्राउ गरेको प्रहरीले शनिबार एक विज्ञप्तिमार्फत् जनाएको छ। 

"> ओखलढुंगामा बन्दुक चलाउँदा पड्केर १३ वर्षीया छोरी घाइते: Dekhapadhi ओखलढुंगाको मोलुङ गाउँपालिका–७ गल्नाठामा बस्ने ३३ वर्षीय डम्बरबहादुर तामाङले आफ्नै घरको आँगनमा बन्दुक चलाइरहेका थिए। 
  • यसबाट उनकै १३ वर्षीया छोरी घाइते भएपछि उनलाई थप उपचारका लागि जिल्ला सामुदायिक मिसन अस्पताल पठाइएको छ। 
  • ">
    ओखलढुंगामा बन्दुक चलाउँदा पड्केर १३ वर्षीया छोरी घाइते <p style="text-align: justify;">ओखलढुंगा। ओखलढुंगाको मोलुङ गाउँपालिका&ndash;७ गल्नाठामा बस्ने ३३ वर्षीय डम्बरबहादुर तामाङले आफ्नै घरको आँगनमा बन्दुक चलाइरहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्क्यो र यसबाट उनकै १३ वर्षीया छोरी घाइते भइन्।&nbsp;</p> <p style="text-align: justify;">घटना शुक्रबारको हो, यो घटनापछि प्रहरीलाई खबर गरियो र घाइते बालिकालाई प्राथमिक उपचारका लागि स्थानीय मेडिकल लगियो। त्यहाँबाट थप उपचारका लागि उनलाई हाल जिल्ला सामुदायिक मिसन अस्पताल पठाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय वरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले गल्ठानाका ३३ वर्षीय तामाङलाई भरुवा बन्दुकसहित शुक्रबारै पक्राउ गरेको प्रहरीले शनिबार एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्