कञ्चनपुर। एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ५५ वर्षीय चन्द्रकान्त लुहारलाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका लुहारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
कञ्चनपुरमा ५५ वर्षीयद्वारा १५ वर्षीया किशोरी बलात्कृत: Dekhapadhi
लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ५५ वर्षीय चन्द्रकान्त लुहारले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप
मादक पदार्थ सेवन गरेका लुहारले ती किशोरीलाई जबरजस्ती करणी गरेको
कञ्चनपुरमा ५५ वर्षीयद्वारा १५ वर्षीया किशोरी बलात्कृत
<p style="text-align: justify;">कञ्चनपुर। एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ५५ वर्षीय चन्द्रकान्त लुहारलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">मादक पदार्थ सेवन गरेका लुहारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>