काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन अनुरोध गरेको छ।

मन्त्रालयले कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा उपत्यकामा सकभर कोही पनि नआउन अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमणको दर बढीरहेको जानकारी दिँदै अत्यावश्यक काम नपरी नआउन भनेका हुन्।

उनले भने, “सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला।”

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आज मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन अनुरोध गरेको छ।

मन्त्रालयले कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा उपत्यकामा सकभर कोही पनि नआउन अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमणको दर बढीरहेको जानकारी दिँदै अत्यावश्यक काम नपरी नआउन भनेका हुन्।

उनले भने, “सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला।”

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आज मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

"> बाहिरी जिल्लाबाट सकभर काठमाडाैँ नआउन स्वास्थ मन्त्रालयको आग्रह: Dekhapadhi
बाहिरी जिल्लाबाट सकभर काठमाडाैँ नआउन स्वास्थ मन्त्रालयको आग्रह <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">मन्त्रालयले कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा उपत्यकामा सकभर कोही पनि नआउन अनुरोध गरेको हो।&nbsp;मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमणको दर बढीरहेको जानकारी दिँदै अत्यावश्यक काम नपरी नआउन भनेका हुन्।</p> <p style="text-align: justify;">उनले भने, &ldquo;सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला।&rdquo;</p> <p style="text-align: justify;">पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।&nbsp;आज मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि&nbsp;भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्