वर्षौँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाइ सेवा सञ्चालनमा आए पर्यटनलगायत स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

"> धनगढीबाट सुदूरपश्चिमका तीन जिल्लामा परीक्षण उडान: Dekhapadhi समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको हो।
• परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढीबाट सुदूरपश्चिमका तीन जिल्लामा परीक्षण उडान
कैलाली। धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान भएको छ। समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको हो।

परीक्षण उडानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन्।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढा थापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आएको र त्यसपछि धनगढीबाट बैतडी, बैतडीबाट डोटी र डोटीबाट बझाङ उडान गरिएको बताए।

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

वर्षौँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाइ सेवा सञ्चालनमा आए पर्यटनलगायत स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्