एजेन्सी। सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मृत्युकाे कामना गर्ने प्रयोगकर्तालाई प्रतिबन्ध गर्ने चेतावनी दिएको छ।
कोरोना भाइरसबाट संक्रमित ट्रम्पको मृत्यु होस् भनेर धेरैले खुलेआम ट्वीटरमा कामना गरेपछि ट्वीटरले यस्ताे चेतावनी दिएकाे हाे। ट्वीटरले याे नियमभन्दा विलकुलै उल्टो कार्य भएकाे जनाएकाे छ।
"तपाईंहरू ट्रम्पको मृत्युको कामना गरेर ट्वीट गर्न पाउनुहुन्‍न," ट्वीटरले भनेको छ, "कसैको पनि कुनै पनि रोगले मृत्यु होस् भन्ने मनोकांक्षा राखेर गरिएका ट्वीट मान्य हुने छैन। यदि यस्तो कार्य गर्नेमाथि प्रतिबन्ध भयो भने आश्‍चर्य नमान्नुहोला।"
राष्ट्रपति ट्रम्प र उनी श्रीमतीलाई शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। उक्त समाचार बाहिरिनेबित्तिकै उनको मृत्यु होस् भन्ने मानिसहरूले चाहना व्यक्त गर्न थालेका थिए।
संक्रमणपछि ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका छन्।
" /> एजेन्सी। सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मृत्युकाे कामना गर्ने प्रयोगकर्तालाई प्रतिबन्ध गर्ने चेतावनी दिएको छ।
कोरोना भाइरसबाट संक्रमित ट्रम्पको मृत्यु होस् भनेर धेरैले खुलेआम ट्वीटरमा कामना गरेपछि ट्वीटरले यस्ताे चेतावनी दिएकाे हाे। ट्वीटरले याे नियमभन्दा विलकुलै उल्टो कार्य भएकाे जनाएकाे छ।
"तपाईंहरू ट्रम्पको मृत्युको कामना गरेर ट्वीट गर्न पाउनुहुन्‍न," ट्वीटरले भनेको छ, "कसैको पनि कुनै पनि रोगले मृत्यु होस् भन्ने मनोकांक्षा राखेर गरिएका ट्वीट मान्य हुने छैन। यदि यस्तो कार्य गर्नेमाथि प्रतिबन्ध भयो भने आश्‍चर्य नमान्नुहोला।"
राष्ट्रपति ट्रम्प र उनी श्रीमतीलाई शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। उक्त समाचार बाहिरिनेबित्तिकै उनको मृत्यु होस् भन्ने मानिसहरूले चाहना व्यक्त गर्न थालेका थिए।
संक्रमणपछि ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका छन्।
"> ट्रम्पको मृत्युकाे कामना गर्ने प्रयाेगकर्तालाई प्रतिबन्ध गर्ने ट्वीटरकाे चेतावनी: Dekhapadhi अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
• कोरोनाबाट ट्रम्पको मृत्यु होस् भनेर धेरैले खुलेआम सामाजिक सञ्जाल ट्वीटरमा कामना गरेका छन्।
ट्रम्पको मृत्युकाे कामना गर्ने प्रयाेगकर्तालाई प्रतिबन्ध गर्ने ट्वीटरकाे चेतावनी
एजेन्सी। सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मृत्युकाे कामना गर्ने प्रयोगकर्तालाई प्रतिबन्ध गर्ने चेतावनी दिएको छ।
कोरोना भाइरसबाट संक्रमित ट्रम्पको मृत्यु होस् भनेर धेरैले खुलेआम ट्वीटरमा कामना गरेपछि ट्वीटरले यस्ताे चेतावनी दिएकाे हाे। ट्वीटरले याे नियमभन्दा विलकुलै उल्टो कार्य भएकाे जनाएकाे छ।
राष्ट्रपति ट्रम्प र उनी श्रीमतीलाई शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। उक्त समाचार बाहिरिनेबित्तिकै उनको मृत्यु होस् भन्ने मानिसहरूले चाहना व्यक्त गर्न थालेका थिए।
संक्रमणपछि ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका छन्।
प्रतिक्रिया दिनुहोस्