काठमाडौं। ललितपुरको ठैव हरिसिद्धि हुँदै चल्ने सवारीसाधन आज चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
ढल तथा नालाको लागि सडकमा पाइप बिछ्याउने काम भइरहेकोले उक्त स्थान हुँदै चल्ने सवारीसाधन चल्न नसकेको हो।
उक्त सडक अवरुद्ध हुँदा गोदावरीबाट आउने सवारी साधनलाई टौखेल बाँडेगाउ हुँदै आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, सातदोबाटोबाट जाने सवारी साधनलाई धापाखेलमोड, हात्तीवन, सेतीपाखा र क्यान्सर अस्पतालको भित्री बाटो हुँदै जाने व्यवस्था मिलाइएको छ। लगनखेलबाट जाने सवारी साधन भने सुनाकोठी, टौखेल हुँदै सञ्चालन भइरहेका छन्।
" /> काठमाडौं। ललितपुरको ठैव हरिसिद्धि हुँदै चल्ने सवारीसाधन आज चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।ढल तथा नालाको लागि सडकमा पाइप बिछ्याउने काम भइरहेकोले उक्त स्थान हुँदै चल्ने सवारीसाधन चल्न नसकेको हो।

">