काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमामा उपचार भइरहेको छ।

यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा शुक्रबार बेलुका सुमोको ठक्करबाट दुई जना घाइते भएका छन्। हेटौँडा बजारबाट कर्रातर्फ जाँदै गरेको ना १ ज १९४१ नम्बरको सुमोले सोही दिशातर्फ जाँदै गरेको बा २० प ६९३६ नम्बरको मोटरसाइकल र ठेलागाडालाई ठक्कर दिएको हो।

घाइते भएका मोटरसाइकल चालक मकवानपुरकै चुच्चेखोला घर भएका ३७ वर्षीय रोशन मानन्धर र ठेलागाडा चालक मकवानपुरकै कर्रा बस्ने ३२ वर्षीय निरन्जन यादवलाई उपचारका लागी हेटौँडा अस्पताल पठाइएको छ।

मोटरसाइकल चालकको अवस्थामा भने गम्भीर रहेको छ। सुमो चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी धनुषाको भिथिला बिहारी नगरपालिका-१० भैरवचोकमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदा एक युवती गम्भीर घाइते भएकी छन्। जनकपुरबाट धनुषाधामतर्फ आउँदै गरेको लु ६१ प ८५७७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको साइकललाई छल्ने क्रममा अनियन्त्रित भइ पल्टिएको हो।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया कविता यादवलाई उपचारका लागि जनकपुर लगिएको छ। मोटरसाइकल चालक र पछाडि सवार एक बालिका भने सामान्य रहेको इलाका प्रहरी कार्यालय तारापट्टी धनुषाले जनाएको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमामा उपचार भइरहेको छ।

यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा शुक्रबार बेलुका सुमोको ठक्करबाट दुई जना घाइते भएका छन्। हेटौँडा बजारबाट कर्रातर्फ जाँदै गरेको ना १ ज १९४१ नम्बरको सुमोले सोही दिशातर्फ जाँदै गरेको बा २० प ६९३६ नम्बरको मोटरसाइकल र ठेलागाडालाई ठक्कर दिएको हो।

घाइते भएका मोटरसाइकल चालक मकवानपुरकै चुच्चेखोला घर भएका ३७ वर्षीय रोशन मानन्धर र ठेलागाडा चालक मकवानपुरकै कर्रा बस्ने ३२ वर्षीय निरन्जन यादवलाई उपचारका लागी हेटौँडा अस्पताल पठाइएको छ।

मोटरसाइकल चालकको अवस्थामा भने गम्भीर रहेको छ। सुमो चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी धनुषाको भिथिला बिहारी नगरपालिका-१० भैरवचोकमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदा एक युवती गम्भीर घाइते भएकी छन्। जनकपुरबाट धनुषाधामतर्फ आउँदै गरेको लु ६१ प ८५७७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको साइकललाई छल्ने क्रममा अनियन्त्रित भइ पल्टिएको हो।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया कविता यादवलाई उपचारका लागि जनकपुर लगिएको छ। मोटरसाइकल चालक र पछाडि सवार एक बालिका भने सामान्य रहेको इलाका प्रहरी कार्यालय तारापट्टी धनुषाले जनाएको छ।

"> पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ सवारी दुर्घटना, १९ जना घाइते: Dekhapadhi गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्।
• ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १९ जना घाइते भएका छन्।
• मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा सुमोको ठक्करबाट दुई जना घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ सवारी दुर्घटना, १९ जना घाइते
काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमामा उपचार भइरहेको छ।

यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा शुक्रबार बेलुका सुमोको ठक्करबाट दुई जना घाइते भएका छन्। हेटौँडा बजारबाट कर्रातर्फ जाँदै गरेको ना १ ज १९४१ नम्बरको सुमोले सोही दिशातर्फ जाँदै गरेको बा २० प ६९३६ नम्बरको मोटरसाइकल र ठेलागाडालाई ठक्कर दिएको हो।

घाइते भएका मोटरसाइकल चालक मकवानपुरकै चुच्चेखोला घर भएका ३७ वर्षीय रोशन मानन्धर र ठेलागाडा चालक मकवानपुरकै कर्रा बस्ने ३२ वर्षीय निरन्जन यादवलाई उपचारका लागी हेटौँडा अस्पताल पठाइएको छ।

मोटरसाइकल चालकको अवस्थामा भने गम्भीर रहेको छ। सुमो चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी धनुषाको भिथिला बिहारी नगरपालिका-१० भैरवचोकमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदा एक युवती गम्भीर घाइते भएकी छन्। जनकपुरबाट धनुषाधामतर्फ आउँदै गरेको लु ६१ प ८५७७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको साइकललाई छल्ने क्रममा अनियन्त्रित भइ पल्टिएको हो।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया कविता यादवलाई उपचारका लागि जनकपुर लगिएको छ। मोटरसाइकल चालक र पछाडि सवार एक बालिका भने सामान्य रहेको इलाका प्रहरी कार्यालय तारापट्टी धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्