काठमाडौं। पछिल्लो २४ घण्टामा ४३ हजार २४० जना यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ९५५ सवारीसाधनमा २० हजार ४१९ जना यात्रु उपत्यका भित्रिएका छन्।

सोही अवधिमा चार हजार ९१८ सवारीसाधनमा २२ हजार ८२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

चैत ११ गतेदेखि लामो दूरीका सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको थियो।

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा लगाएको रोक हटाएको थियो। त्यसपछि काठमाडौं भित्रने भन्दा काठमाडौं छोड्ने यात्रुको संख्या बढी रहँदै आएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा ४३ हजार २४० जना यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ९५५ सवारीसाधनमा २० हजार ४१९ जना यात्रु उपत्यका भित्रिएका छन्।

सोही अवधिमा चार हजार ९१८ सवारीसाधनमा २२ हजार ८२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

चैत ११ गतेदेखि लामो दूरीका सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको थियो।

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा लगाएको रोक हटाएको थियो। त्यसपछि काठमाडौं भित्रने भन्दा काठमाडौं छोड्ने यात्रुको संख्या बढी रहँदै आएको छ।

"> पछिल्लो २४ घण्टामा ४३ हजार बढीले गरे उपत्यका आवतजावत : Dekhapadhi
पछिल्लो २४ घण्टामा ४३ हजार बढीले गरे उपत्यका आवतजावत
काठमाडौं। पछिल्लो २४ घण्टामा ४३ हजार २४० जना यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ९५५ सवारीसाधनमा २० हजार ४१९ जना यात्रु उपत्यका भित्रिएका छन्।

सोही अवधिमा चार हजार ९१८ सवारीसाधनमा २२ हजार ८२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

चैत ११ गतेदेखि लामो दूरीका सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको थियो।

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा लगाएको रोक हटाएको थियो। त्यसपछि काठमाडौं भित्रने भन्दा काठमाडौं छोड्ने यात्रुको संख्या बढी रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्