काठमाडौं। बाढी, पहिरो र चट्याङका घटनामा यो वर्ष ज्यान गुमाउनेको संख्या ४०२ पुगेको छ।
ती घटनामा परी १०१ जना अझैसम्म भेटिएका छैनन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ वैशाख १ गतेदेखि असोज १५ गतेसम्म साढे पाँच महिनाको अवधिमा ४०२ जनाको मृत्यु भएको हो।
यो वर्ष ७९२ घटना रेकर्ड गरिएको छ। ती घटनामा एक हजार ७२२ परिवार प्रभावित भएको जनाइएको छ।
गत वर्ष सोही अवधि ९२०७६ वैशाख १ देखि असोज १५ गतेसम्ममा बाढी, पहिरो र चट्याङसम्बन्धी ८८८ वटा घटना भएका थिए।
ती घटनामा २२४ जनाको मृत्यु, ३८ जना बेपत्ता र ३५१ घाइते भएका थिए। घटनाबाट ६ हजार ४३६ परिवार प्रभावित भएका थिए भने एक अर्ब ४६ करोड ८६ लाख ८२ हजार २४९ रूपैयाँ बराबरको क्षति गरेको थियो।
प्राधिकरणका अनुसार यो वर्ष सबैभन्दा ठूलो क्षति पहिरोले पुर्‍याएको छ।
पहिरोका घटनामा परेर बितेका साढे पाँच महिनाको अवधिमा २९५ जनाको मृत्यु, ६४ जना बेपत्ता र २२३ जना घाइते भएका छन्। सोही अवधिमा बाढीका घटनामा ४२ जनाको मृत्यु, ३७ जना बेपत्ता र ११ जना घाइते भएका छन्।
यो वर्षको वैशाख १ देखि असोज १५ गतेसम्म चट्याङ लागेर देशभर ६५ जनाको मृत्यु भएको छ भने २०८ जना घाइते भएका थिए।
प्राधिकरणका अनुसार यो वर्ष मनसुन सुरु भएपछि अर्थात जेठ ३० गते यता बाढी, पहिरो र चट्याङका घटनामा परी ३६७ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ती घटनामा परी १०० जना बेपत्ता र ३२० जना घाइते भएका छन्।
मनसुन सुरु भएयता पहिरोमा परी २९३ जनाको मृत्यु, ६४ जना बेपत्ता र २२२ जना घाइते भएका छन्।
बाढीबाट यो अवधिमा ३९ जनाको मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते भएको प्राधिकरणले जनाएको छ। मनसुन सुरु भएपछि चट्याङ लागेर ३५ जनाको मृत्यु र ८९ जना घाइते भएका छन्।
" /> काठमाडौं। बाढी, पहिरो र चट्याङका घटनामा यो वर्ष ज्यान गुमाउनेको संख्या ४०२ पुगेको छ।
ती घटनामा परी १०१ जना अझैसम्म भेटिएका छैनन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ वैशाख १ गतेदेखि असोज १५ गतेसम्म साढे पाँच महिनाको अवधिमा ४०२ जनाको मृत्यु भएको हो।
यो वर्ष ७९२ घटना रेकर्ड गरिएको छ। ती घटनामा एक हजार ७२२ परिवार प्रभावित भएको जनाइएको छ।
गत वर्ष सोही अवधि ९२०७६ वैशाख १ देखि असोज १५ गतेसम्ममा बाढी, पहिरो र चट्याङसम्बन्धी ८८८ वटा घटना भएका थिए।
ती घटनामा २२४ जनाको मृत्यु, ३८ जना बेपत्ता र ३५१ घाइते भएका थिए। घटनाबाट ६ हजार ४३६ परिवार प्रभावित भएका थिए भने एक अर्ब ४६ करोड ८६ लाख ८२ हजार २४९ रूपैयाँ बराबरको क्षति गरेको थियो।
प्राधिकरणका अनुसार यो वर्ष सबैभन्दा ठूलो क्षति पहिरोले पुर्‍याएको छ।
पहिरोका घटनामा परेर बितेका साढे पाँच महिनाको अवधिमा २९५ जनाको मृत्यु, ६४ जना बेपत्ता र २२३ जना घाइते भएका छन्। सोही अवधिमा बाढीका घटनामा ४२ जनाको मृत्यु, ३७ जना बेपत्ता र ११ जना घाइते भएका छन्।
यो वर्षको वैशाख १ देखि असोज १५ गतेसम्म चट्याङ लागेर देशभर ६५ जनाको मृत्यु भएको छ भने २०८ जना घाइते भएका थिए।
प्राधिकरणका अनुसार यो वर्ष मनसुन सुरु भएपछि अर्थात जेठ ३० गते यता बाढी, पहिरो र चट्याङका घटनामा परी ३६७ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ती घटनामा परी १०० जना बेपत्ता र ३२० जना घाइते भएका छन्।
मनसुन सुरु भएयता पहिरोमा परी २९३ जनाको मृत्यु, ६४ जना बेपत्ता र २२२ जना घाइते भएका छन्।
बाढीबाट यो अवधिमा ३९ जनाको मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते भएको प्राधिकरणले जनाएको छ। मनसुन सुरु भएपछि चट्याङ लागेर ३५ जनाको मृत्यु र ८९ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्