काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७९ हजार ७७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ६९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६५ लाख ७१ हजार ७३४ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख ८७३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४५ हजार ९१८ रहेको छ। हालसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८१ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७९ हजार ७७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ६९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६५ लाख ७१ हजार ७३४ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख ८७३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४५ हजार ९१८ रहेको छ। हालसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८१ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

"> भारतमा थप ७९ हजार ७७४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या एक लाख नाघ्यो: Dekhapadhi भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि।
  • कूल संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुग्यो।
  • कोरोनाका कारण थप एक हजार ६९ जनाको मृत्यु।
  • कोरानाका कारण ज्यान गुमाउने एक लाख ८७३ पुगे।
  • ">
    भारतमा थप ७९ हजार ७७४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या एक लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७९ हजार ७७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ६९ जना संक्रमितले ज्यान गुमाएका छन्।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६५ लाख ७१ हजार ७३४ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख ८७३ जनाले ज्यान गुमाइसकेका छन्।</p> <p style="text-align: justify;">भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४५ हजार ९१८ रहेको छ। हालसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि निको भएको तथ्यांक छ।</p> <p style="text-align: justify;">पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८१ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्